२०७८ माघ ८
January 22, 2022, Saturday

पीएम कप टी-२० :आर्मीविरुद्ध पुलिसको सहज जित

पीएम कप टी-२० :आर्मीविरुद्ध पुलिसको सहज जित

 काठमाडौं। प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । पुलिसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक विजय हासिल गरेको थियो ।

आर्मीको भने यो पहिलो हार हो ।

Related News

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा
प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा
  • २०७८ पुष २७, मंगलवार १४:११

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट...

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित
प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित
  • २०७८ पुष २७, मंगलवार १४:११

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुस्थित...

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित
  • २०७८ पुष २७, मंगलवार १४:११

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद...

TOP