२०७८ माघ ४
January 18, 2022, Tuesday

१२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि फाइजर खोप

१२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि फाइजर खोप

 काठमाडौं । काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर-किशोरीहरुलाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो ।

सरकारले आजबाटै लागू हुने गरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ ।

भक्तपुर जिल्लामा भने गत शुक्रबारदेखि नै खोप अभियान सन्चालन भइरहेको छ ।

Related News

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष २७, मंगलवार १०:३४

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ पुष २७, मंगलवार १०:३४

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
  • २०७८ पुष २७, मंगलवार १०:३४

काठमाडौँ ।  प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधामका स्थानीय युवाहरूले मंगलवार प्रदर्शन गरेका छन् । प्रदर्शनमा युवाहरुले सांसदको...

TOP