२०७८ माघ ४
January 18, 2022, Tuesday

उत्तर कोरियाद्वारा किम जोङ–उनको उपस्थितिमा फेरि अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण

उत्तर कोरियाद्वारा किम जोङ–उनको उपस्थितिमा फेरि अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण

 उत्तर कोरियाले देशका सर्वोच्च नेता  किम जोङ–उनको उपस्थितिमा फेरि अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाको सरकारी सामाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ । 

उत्तर कोरियाले तेस्रोपटक यस्तो मिसाइलको परीक्षण गरेको हो । 

Related News

अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
  • २०७८ पुष २८, बुधबार ०८:५०

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६  जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको...

अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
  • २०७८ पुष २८, बुधबार ०८:५०

काठमाडौं । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना...

चीनले सिरियालाई ४ हजार टन चामल पठायो
चीनले सिरियालाई ४ हजार टन चामल पठायो
  • २०७८ पुष २८, बुधबार ०८:५०

काठमाडौं । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले...

TOP