२०७८ माघ ४
January 18, 2022, Tuesday

पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

१३ हजार ३६ नमुनाको परीक्षण गर्दा  ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९२ पुगेको छ ।

Related News

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष २८, बुधबार १७:१९

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ पुष २८, बुधबार १७:१९

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
  • २०७८ पुष २८, बुधबार १७:१९

काठमाडौँ ।  प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधामका स्थानीय युवाहरूले मंगलवार प्रदर्शन गरेका छन् । प्रदर्शनमा युवाहरुले सांसदको...

TOP