२०७८ माघ ८
January 22, 2022, Saturday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ ।

चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।

Related News

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
  • २०७८ पुष २८, बुधबार १२:१८

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घटेको छ । पाल राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार पाँच...

साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
  • २०७८ पुष २८, बुधबार १२:१८

 काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार...

९० प्रतिशतले घट्यो मह उत्पादन
९० प्रतिशतले घट्यो मह उत्पादन
  • २०७८ पुष २८, बुधबार १२:१८

भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह...

TOP