२०८० चैत्र १६
March 29, 2024, Friday

उत्तर कोरियाद्वारा किम जोङ–उनको उपस्थितिमा फेरि अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण

उत्तर कोरियाद्वारा किम जोङ–उनको उपस्थितिमा फेरि अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण

 उत्तर कोरियाले देशका सर्वोच्च नेता  किम जोङ–उनको उपस्थितिमा फेरि अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाको सरकारी सामाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ । 

उत्तर कोरियाले तेस्रोपटक यस्तो मिसाइलको परीक्षण गरेको हो । 

Related News

इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
  • २०७८ पुष २८, बुधबार ०८:५० गते

एजेन्सी : सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली...

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
  • २०७८ पुष २८, बुधबार ०८:५० गते

 वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार...

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
  • २०७८ पुष २८, बुधबार ०८:५० गते

लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय...

TOP