२०७८ माघ ४
January 18, 2022, Tuesday

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घटेको छ ।

पाल राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार पाँच महिना विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोडमा झरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो भने चालु वर्षको कात्तिम महिनासम्म ७.५ प्रतिशतले कमी आएको थियो ।

Related News

साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
  • २०७८ पुष २९, बिहीबार १६:२२

 काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार...

सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
  • २०७८ पुष २९, बिहीबार १६:२२

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको...

९० प्रतिशतले घट्यो मह उत्पादन
९० प्रतिशतले घट्यो मह उत्पादन
  • २०७८ पुष २९, बिहीबार १६:२२

भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह...

TOP