२०७८ माघ ८
January 22, 2022, Saturday

माघ पहिलो हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुनुपर्छ :निर्वाचन आयोग

माघ पहिलो हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुनुपर्छ :निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले माघको पहिलो हप्तामै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको छ । 

शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन ऐनमा स्थानीय तहका पदाधिकारीको पदावधि गणना पहिलो चरणको निर्वाचन भएको मितिबाटै गणना हुने भन्दै आयोगले प्रस्ताव गरेको मितिमै चुनाव गराउने गरी आयोगले तयारी गरिरहेको प्रवक्ता पौडेलले बताए ।

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ पुष ३०, शुक्रबार १५:५६

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष ३०, शुक्रबार १५:५६

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ पुष ३०, शुक्रबार १५:५६

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP