२०८० चैत्र १६
March 29, 2024, Friday

प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

काठमाडौं ।   प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

 भोलि बोलाइएको बैठक फेरि सारिएको हाे।कोरोनाको बढ्दो संक्रमणको कारण देखाउँदै बैठक सारिएको हो । अर्को बैठक माघ १६ गते आइतबार तोकिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि पुस २८ मा तोकिएको बैठक पनि सारिएको थियो ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ माघ २, आईतवार १५:०८ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ माघ २, आईतवार १५:०८ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ माघ २, आईतवार १५:०८ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP