२०८० चैत्र १५
March 28, 2024, Thursday

यति छोटो फ्रकमा सडकमा घुमेको देखियो उर्वसी

यति छोटो फ्रकमा सडकमा घुमेको देखियो उर्वसी

उर्वशी रौतेला फिल्मको साथ साथ म्युजिक भिडियोमा पनि काम गर्दछिन् र यी अभिनेत्री कैयौं पटक इंटरनेशनल स्टारको साथ फोटोशुट पनि गराएकी छिन् ।

हालै उर्वशी रौतेलालाई मुम्बईको सडकमा क्यामेरामा कैद गरियो । तपाई यी तस्विरमा देख्न सक्नुहुन्छ कि उनी पर्पल कलरको छोटो फ्रक लगाएको देखिएकी छिन् ।

तपाई यी तस्विरमा देख्न सक्नुहुन्छ कि उनी निकै हट देखिएकी छिन् र यिनी बलिउडको गोरी अभिनेत्रीमध्ये एक हुन् । मिडियालाई देख्ने बित्तिकै उर्वशी रौतेलाले आफ्नो मास्क हटाइन् र किलर स्माइल दिइन् ।

Related News

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७८ फाल्गुन १९, बिहीबार १०:०१ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
  • २०७८ फाल्गुन १९, बिहीबार १०:०१ गते

 वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार...

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
  • २०७८ फाल्गुन १९, बिहीबार १०:०१ गते

लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय...

TOP