२०८१ बैशाख ७
April 19, 2024, Friday

युवा नेता तारा पौडेल र संचारकर्मी कुशलभ के.सी सँग अन्तर्वार्तामा भयो भनाभन (हेर्नुहोस् पूरा भिडियो)

युवा नेता तारा पौडेल र संचारकर्मी कुशलभ के.सी सँग अन्तर्वार्तामा भयो भनाभन (हेर्नुहोस् पूरा भिडियो)

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु उम्मेदवार चयनको तयारीमा लागेका छन् ।

त्यसमध्ये केहि मेयर बन्न लालायति धेरै नेताहरु यसपटक कम्मर कसेर लागेका छन । काठमान्डैँ महानगर होस वा अन्य ठुला,ठूला सहरहरुमा उम्मेदवारको चर्चा सुरु भइसकेको छ ।

यसै क्रममा चितवान भरतपुर महानगरमा पनि मेयर बन्नका लागी त्यहाँका युवा नेता तारा पौडेलले अहिलेकी मेयर रेणु दाहाल सँग प्रतिशप्र्धाका लागी कम्मर कसेर मैदानमा उत्रीने तयारीमा छन्।

तारा पौडेलले चितवान भरतपुर महानगरको लागी मेयर मा उमेदवार दिने भए पछी क्राईमा टिभी नेपाल पौडेल सम्म पुगेर अन्तरक्रीया कार्याक्रम चलाएको थियो । सोही क्रम मा संचालक तथा संवाददाता कुश्लभ केसीले केहि महत्वापुर्ण प्रश्नकाे साक्षतकार गर्न लागाएका छन् ।

बहस गरी रहँदा केहि चर्का चर्की भएको छ । कुश्लभ केसिको प्रश्नमा युवा नेता तारा पौडेलको जवाफ जस्ताको त्यस्तै तपाईहरु सामु हेर्नुहोस भिडियो!!!

Related News

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा
  • २०७८ चैत्र २३, बुधबार १०:११ गते

सिद्धार्थनगर, वैशाख ७ गते । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ चैत्र २३, बुधबार १०:११ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ चैत्र २३, बुधबार १०:११ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP