२०८० चैत्र १६
March 29, 2024, Friday

छायांकनको तयारीमा चलचित्र सेप्माङ ,लिम्बू र नेपाली भाषामा बन्ने

छायांकनको तयारीमा चलचित्र सेप्माङ ,लिम्बू र नेपाली भाषामा बन्ने

काठमाडौँ । बिक्रम योङ्हाङ (मुहिम)को निर्देशनमा बन्न लागेको लिम्बु भाषाको चलचित्र सेप्माङ छायाकंनको तयारीमा रहेको छ ।निर्देशक योङ्हाङका अनुसार उक्त चलचित्रमा सन्ध्या लिम्बु जितन राई प्रेम सुब्बा यासेली योङ्हाङ लक्ष्मी योङ्हाङ दिपेस लिम्बू सागर केरुङ लगाएतका कलाकारहरुको अभिनय रहने छ ।

चलचित्रलाई सेमि सम्योक सीता पयाङगु मनु पन्धाक स्याम कुमारी आङबुहाङ लगायतले निमार्ण गर्न लागेका हुन । चलचित्रमा कलाकार जितन राई कथा रहेको छ । चलचित्र सेप्माङ लिम्बू कथामा आधारित रहे पनि भाषा नेपाली र लिम्बु मिक्स रहन्न्ने निर्देशक बिक्रम योङ्हाङले बताए ।

।निर्देशक योङ्हाङ भन्छन , सेप्माङको अर्थ सपना हो एउटा यस्तो सपना मान्छेको जीवनमा कति सपनाहरु सजिएका हुन्छन । कति पूरा हुन्छ त कती पूरा हुन्दैन सपना दुई किसिमको सपना हुन्छन एउटा सपना देवा सपना एउटा सपना रात्री सपना । चलचित्र सेप्माङमा भने दुबै सपनालाई देख्न पाइने उनले बताए ।

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७९ बैशाख १, बिहीबार १२:३५ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७९ बैशाख १, बिहीबार १२:३५ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

‘महाजात्रा’ आजदेखि प्रदर्शनमा
‘महाजात्रा’ आजदेखि प्रदर्शनमा
  • २०७९ बैशाख १, बिहीबार १२:३५ गते

नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै...

TOP