२०८१ बैशाख ८
April 20, 2024, Saturday

पैसा ठगेर फरर भएकी सुमित्र लिम्बु भेट्नेलाई रु १ लाख इनाम(हेर्नुहोस भिडियो) ।

पैसा ठगेर फरर भएकी सुमित्र लिम्बु भेट्नेलाई रु १ लाख इनाम(हेर्नुहोस भिडियो) ।

मोरङ उर्लाबारी वाड न्ं: ४ बासिका धेरै ब्यक्ती बाट सुमित्र लिम्बुले गाउ मा धेरै को पोइसा सपटी लगेर अहिले फरर भएकी छन्।
बिभिन्न आश्वासन देखाएर छिट्टै फिर्ता दिने वाचा गरेकी थिन तर झुलाउदै झुलाउदै आज सम्म सम्पार्क मा न आएक पछी पिडित हरु क्राइम टिभी नेपाकको कार्यक्रम जनगुनासोमा आफ्नु पिडा पोखेका छन् ।

यदी सुमित्र लिम्बु लाई कोही कसैले कही कतै फेला पर्नु भयो भने रु १लाख रुपैया दिने मोरङबासीका पिडितले भनेका छन हेर्नुहोस भिडियो ।

Related News

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा
  • २०७९ बैशाख १, बिहीबार १६:३० गते

सिद्धार्थनगर, वैशाख ७ गते । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७९ बैशाख १, बिहीबार १६:३० गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

सुप्रिम सहकारीमा १ अर्ब २ करोड अनियमितता, जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
सुप्रिम सहकारीमा १ अर्ब २ करोड अनियमितता, जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
  • २०७९ बैशाख १, बिहीबार १६:३० गते

बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई...

TOP