२०८० चैत्र १६
March 29, 2024, Friday

ज्यापून्हिको अवसरमा पनौती नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा

ज्यापून्हिको अवसरमा पनौती नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा

काभ्रे- जिल्लाको पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र प्रत्येक वर्ष लाग्ने सांस्कृतिक महत्त्वको ऐतिहासिक पनौती जात्रा(ज्यापून्हि) को अवसरमा आज (जेठ ३१) गते मंगलबार १ दिन नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिने भएको हो । 

यस जात्रामा घुम किन्ने,चिउली केरा किनेर खाने प्रचलन चलि आएको छ ।  

Related News

बजेट लेखन समिति गठन
बजेट लेखन समिति गठन
  • २०७९ जेष्ठ ३१, मंगलवार १२:३५ गते

काठमाडौं- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ जेष्ठ ३१, मंगलवार १२:३५ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
  • २०७९ जेष्ठ ३१, मंगलवार १२:३५ गते

काठमाण्डाै – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको...

TOP