२०८० चैत्र १५
March 28, 2024, Thursday

सर्पदंशबाट एक किशाेरकाे मृत्यु

सर्पदंशबाट एक किशाेरकाे मृत्यु

झापा, ८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।

विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ । रासस

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ असार ८, बुधबार ११:०८ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

निःशुल्क क्यान्सरको औषधि उपलब्ध गराउने सहमति
निःशुल्क क्यान्सरको औषधि उपलब्ध गराउने सहमति
  • २०७९ असार ८, बुधबार ११:०८ गते

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको...

काठमाडौंमा १२ जनामा कोरोना पुष्टि
काठमाडौंमा १२ जनामा कोरोना पुष्टि
  • २०७९ असार ८, बुधबार ११:०८ गते

काठमाडौँ। काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल...

TOP