२०८० चैत्र १५
March 28, 2024, Thursday

ट्रोल बनाएर सामाजिक संजालमा उछित्तो काड्न थालेपछि नविना लामाले रूदै यसो भनिन् !

ट्रोल बनाएर सामाजिक संजालमा उछित्तो काड्न थालेपछि नविना लामाले रूदै यसो भनिन् !

काठमाडौं – एमाले सांसद नविना लामाले  आफ्नो कमजोरी स्वीकारेकी छिन्। लामाले भाबुक हुदै आफु नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने क्रममा अशुद्ध भएको स्वीकारेकी हुन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही शब्द गलत उच्चारणगरेकी थिइन् । त्यसपछि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको भएपछी भावुक हुदै आफ्नो कमजोरी भएको स्वीकारिन् ।

आज मैले शून्य समयमा बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरा म स्वीकार गर्छु  । म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु । मैले अरू बेला पनि बोल्ने लेख़्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेकी छु उनले भनेकी छिन् ।

साथै उनले आफूले राखेको विषयको गाम्भीर्यतालाई छोडेर केही मिडियाले गलत मनसायले प्रचार गरेकोले मन खिन्न पार्दै गुनासो गरेकी छिन् । तर, आगामी दिनमा आफू सच्याउने प्रयास गर्ने उनले बताइन् ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ श्रावण ५, बिहीबार ११:२१ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ श्रावण ५, बिहीबार ११:२१ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७९ श्रावण ५, बिहीबार ११:२१ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP