२०८१ बैशाख ८
April 20, 2024, Saturday

साफ महिला च्याम्पियन्सिपमा श्रीलंका र नेपाल भिड्दै

साफ महिला च्याम्पियन्सिपमा श्रीलंका र नेपाल भिड्दै

काठमाडौ, साफ महिला च्याम्पियन्सिपमा सोमबार नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ। दशरथ रंगशालामा हुने उक्त खेल साढे ५ बजे सुरु हुनेछ।

आजको खेलमा जीत हात पारेको खण्डमा नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने श्रीलंका समूह चरणबाटै बाहिरिनेछ।

यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। अर्को खेलमा भुटानले श्रीलंकामाथि ५–० गोल अन्तरको फराकिलो जीत दर्ता गरेको थियो।

Related News

एक करोड २० लाख बराबरको कपडा बरामद
  • २०७९ भाद्र २७, सोमबार ०७:३८ गते

वीरगञ्ज, वैशाख ७ गते । भन्सार राजस्व छली गरी भित्र्याएको आशङ्कामा पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी  भण्डारण गरी...

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
  • २०७९ भाद्र २७, सोमबार ०७:३८ गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायाे...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ भाद्र २७, सोमबार ०७:३८ गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

TOP