२०८१ बैशाख ६
April 18, 2024, Thursday

कपन गुम्बा नजिक भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

कपन गुम्बा नजिक भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौ, काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । कपनको राम मन्दिर नजिकै आगलागी आगलागी भइरहेको प्रहरीले जनाएको छ ।

कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । आगो कसरी शुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका सुरक्षा अधिकृतले जनाएका छन् ।

Related News

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ आश्विन ५, बुधबार १९:५५ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७९ आश्विन ५, बुधबार १९:५५ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
  • २०७९ आश्विन ५, बुधबार १९:५५ गते

काठमाडौँ । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । नेपाल प्रहरीको अनुरोधमा...

TOP