२०८१ बैशाख ७
April 19, 2024, Friday

पहिलो ‘ईभी अटो शो’ आजबाट काठमाडौमा सुरु

पहिलो ‘ईभी अटो शो’ आजबाट काठमाडौमा सुरु

काठमाडौ, नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजबाट शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा बिहीबारदेखि आइतबारसम्म (४ दिन) चल्ने ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्रान्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्रान्डको उत्साहपूर्ण सहभागिता छ ।

थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युबसहित ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

Related News

१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
  • २०७९ आश्विन ६, बिहीबार १५:२० गते

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा २८ हजार ७५० उत्पादन दाबी गरेका छन् । जलविद्युत आयोजना निर्माण...

नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो
  • २०७९ आश्विन ६, बिहीबार १५:२० गते

काठमाडौँ, वैशाख ४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...

नेप्से परिसूचक १६.८२ अंकले गिरावट
नेप्से परिसूचक १६.८२ अंकले गिरावट
  • २०७९ आश्विन ६, बिहीबार १५:२० गते

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १६ दशमलव ८२ अंकले घटेर दुई हजार छ दशमलव ५२ को बिन्दुमा कायम...

TOP