एजेन्सी, युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली बेल्जियम विजयी भएको छ । ऊ लिग ञएझअन्तर्गत समूह फोरको खेलमा वेल्सविरुद्व २–१ ले विजयी भएको हो ।
ब्रसेल्सस्थित किङ्ग बाउडोइन स्टेडियममा घरेलु टोलीलाई जीत दिलाउन केभिन डि ब्रुएना र मिचे बात्सुयाईले एकरएक गोल गरे । वेल्सका किफर मुरले एक गोल फर्काए ।
खेलको १० औं मिनेटमा डि ब्रुएनाको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनी मिचे बात्सुयाइको पासमा गोल गर्न सफल भए । ३७ औं मिनेटमा बात्सुयाइले ब्रुएनाको पासलाई सदुपयोग गर्दै टोलीको अग्रता दोब्बर पारे ।
काठमाडौं, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा...
काठमाडौ, बंगलादेशमा भइरहेको साफ यू–१७ वमेन्स च्याम्पियनसिपमा नेपालले बुधबार भुटानलाई सजिलै ५–० ले हराएको छ । बंगलादेशमा भइरहेको प्रतियोगिताको आफ्नो...
काठमाडौं, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको...