२०७९ चैत्र १९
April 2, 2023, Sunday

मकवानपुरकी अनु थिङसँग बिहे गरे बुद्धि तामाङले

मकवानपुरकी अनु थिङसँग बिहे गरे बुद्धि तामाङले

काठमाडौ, अभिनेता बुद्धि तामाङले विवाह गरेका छन् । उनले मकवानपुरकी अनु थिङसँग आज भक्तपुरमा तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।

उनीहरुको मागी विवाह भएको बताइएको छ । कौशलटारस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्यहरुसहित कलाकारहरूको सहभागिता रहेको थियो ।

Related News

कलाकार संघको अध्यक्षमा निरौला र उप्रेती भिड्दै
कलाकार संघको अध्यक्षमा निरौला र उप्रेती भिड्दै
  • २०७९ आश्विन ७, शुक्रबार १२:३४ गते

काठमाडौँ । हिट, फ्लप, नयाँ, पुराना सबै कलाकार यति बेला चुनावी मैदानमा छन् । कलाकारहरूको साझा संस्था नेपाल चलचित्र कलाकार...

छैटौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबको तयारी पूरा
छैटौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबको तयारी पूरा
  • २०७९ आश्विन ७, शुक्रबार १२:३४ गते

काठमाडौ, छैटौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबको तयारी पूरा भएको छ । विश्व भरिका कथाहरुको उत्सब नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सब निफले...

कलाकार सागर लम्साल ‘बले’लाई पितृ शोक, लोकगायक राजेन्द्र लम्सालको निधन
कलाकार सागर लम्साल ‘बले’लाई पितृ शोक, लोकगायक राजेन्द्र लम्सालको निधन
  • २०७९ आश्विन ७, शुक्रबार १२:३४ गते

काठमाडौं, हाँस्य कलाकार सागर लम्साल ‘बले’ लाई पितृ शोक परेको छ। उनका पिता लोकगायक राजेन्द्र लम्सालको निधन भएको हो। लामो...

TOP