काठमाडौं, हिन्दूहरुको महान् पर्व बडादशैं नजिकै आइसकेको छ। यतिबेला दशैंको किनमेल गर्नेको चहलपहल निकै बढेको छ।
काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ। जसकारण मानिस आवत(जावतमा समेत असर पुगेको छ।
न्यूरोड गेटबाट चारपाग्रे सावरी साधनलाई प्रवेश रोक लगाए पनि दशैंको चहलपहलले यो क्षेत्रमा भीडभाड बढेको हो।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...