२०८१ बैशाख ४
April 16, 2024, Tuesday

दशैं चहलपहल बढ्यो, असन बजारमा किनमेल गर्नेको भीड थामि नसक्नु

दशैं चहलपहल बढ्यो, असन बजारमा किनमेल गर्नेको भीड थामि नसक्नु

काठमाडौं, हिन्दूहरुको महान् पर्व बडादशैं नजिकै आइसकेको छ। यतिबेला दशैंको किनमेल गर्नेको चहलपहल निकै बढेको छ।

काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ। जसकारण मानिस आवत(जावतमा समेत असर पुगेको छ।

न्यूरोड गेटबाट चारपाग्रे सावरी साधनलाई प्रवेश रोक लगाए पनि दशैंको चहलपहलले यो क्षेत्रमा भीडभाड बढेको हो।

Related News

नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो
  • २०७९ आश्विन ८, शनिबार २०:३३ गते

काठमाडौँ, वैशाख ४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै
  • २०७९ आश्विन ८, शनिबार २०:३३ गते

काठमाण्डाै – वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दरबारमार्गमा रहेकाे तीनधारा पाठशालाबाट शुरु...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७९ आश्विन ८, शनिबार २०:३३ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

TOP