२०७९ चैत्र १९
April 2, 2023, Sunday

घटश्थापनादेखि १५ दिनका लागि अदालत बन्द, बन्दीका रिटमाथि सुनुवाई नरोकिने

घटश्थापनादेखि १५ दिनका लागि अदालत बन्द, बन्दीका रिटमाथि सुनुवाई नरोकिने

काठमाडौं, सोमबारदेखि १५ दिनका लागि अदालत बन्द हुने भएका छन्। दसैँको अवसरमा अदालत बन्द हुन लागेका हुन्।

दसैंका बेला घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द गर्ने परम्पराअनुसार अदालत बन्द हुन लागेका हुन्। सर्वोच्च अदालतले बन्द हुने सूचना जारी गरिसकेको छ। यो अवधिमा जिल्ला र उच्चसहित विशेष अदालत पनि बन्द हुनेछन्।

बन्द अवधिमा पनि बन्दीप्रत्यक्षीकरण र पक्राउ पुर्जी जारी गर्नेलगायतका कामका लागि ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहनेछन्।

तर, यस अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिन भने पूर्ण रूपमा अदालत बन्द हनेछन्। असोज १० गते बन्द भएका अदालत २४ गतेदेखि खुला हुनेछन्।

Related News

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • २०७९ आश्विन ९, आईतवार १८:५२ गते

काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७९ आश्विन ९, आईतवार १८:५२ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७९ आश्विन ९, आईतवार १८:५२ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

TOP