२०८० मंसिर २१
December 7, 2023, Thursday

पाल्पामा जीप दुर्घटना, दुई जनाको अवस्था चिन्ताजनक

पाल्पामा जीप दुर्घटना, दुई जनाको अवस्था चिन्ताजनक

काठमाडौं, पाल्पाको रैनादेवी छहरा वडा नम्बर ४ मा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु१ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवनमाथि बिहीबार बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो।

जीपमा ११ जना यात्रु रहेकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई मिसन अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ आश्विन १३, बिहीबार ०७:५९ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

आमाबुवाको हत्या गर्ने पक्राउ
आमाबुवाको हत्या गर्ने पक्राउ
  • २०७९ आश्विन १३, बिहीबार ०७:५९ गते

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ आश्विन १३, बिहीबार ०७:५९ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP