२०८० मंसिर १४
November 30, 2023, Thursday

कांँग्रेस प्रदेश १ सम्पर्क समिति संयोजक रिजाल घोषणा-पत्र तयारी समितिमा मनोनित

कांँग्रेस प्रदेश १ सम्पर्क समिति संयोजक रिजाल घोषणा-पत्र तयारी समितिमा मनोनित

काठमाडौ। नेपाली काङ्रेस प्रदेश न. १ सम्पर्क सिमिति संयोजक तथा पाँचथर काठ्मान्डौ सम्पर्क समितिका सभापति निर्मल रिजाल नेपाली कांँग्रेस प्रदेश न. १ को प्रदेश घोषणा पत्र तयारी समितिको सदस्यमा चयन भएका छन् ।

प्रदेश सभापति उद्धब थापाले रिजाललाई मनोनयन गरेका हुन् । रिजाल लामो समय देखि राजनीति र समाज सेवामा लाग्दै आएका छन् ।

Related News

बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
  • २०७९ आश्विन १६, आईतवार २०:५७ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ आश्विन १६, आईतवार २०:५७ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
  • २०७९ आश्विन १६, आईतवार २०:५७ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।  स्वबासी, सुकुम्वासी...

TOP