२०८१ श्रावण ९
July 24, 2024, Wednesday

मलेसियामा संसद विघटन, केहि दिनमा निर्वाचनको मिति घोषणा हुने

मलेसियामा संसद विघटन, केहि दिनमा निर्वाचनको मिति घोषणा हुने

एजेन्सी, मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन् ।

टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन् ।

सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ ।

उनले निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाएका छन् ।

Related News

विवाहको वहानामा चीनमा मानव बेचबिखन गर्ने महिला पक्राउ
विवाहको वहानामा चीनमा मानव बेचबिखन गर्ने महिला पक्राउ
  • २०७९ आश्विन २५, मंगलवार १४:५९ गते

काठमाडौं । विवाहको वहानामा चीन पुर्याइ मानव वेचविखन गर्ने गरेको अभियोगमा नुवाकोटको किस्पाङ्ग गाउँपालिका १ ठेगाना भई चीनमै बस्दै आएकी...

सियोलमा एआई शिखर सम्मेलन ः बेलायत सहित बिकासशील देश सहभागी
सियोलमा एआई शिखर सम्मेलन ः बेलायत सहित बिकासशील देश सहभागी
  • २०७९ आश्विन २५, मंगलवार १४:५९ गते

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानवताको हितमा प्रयोग हुनुपर्ने लक्ष्य सहित दक्षिण कोरियाको राजधानी सियोलमा शिखर सम्मेलन सुरु भएको ।...

इरानमा मोख्बर कार्यवाहक राष्ट्रपति नियुक्त
इरानमा मोख्बर कार्यवाहक राष्ट्रपति नियुक्त
  • २०७९ आश्विन २५, मंगलवार १४:५९ गते

काठमाडौं । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर...

TOP