२०८० मंसिर २१
December 7, 2023, Thursday

आफूलाई उमेदवारीको टिकट नदिइनु स्वेच्छाचारी : भीम रावल

आफूलाई उमेदवारीको टिकट नदिइनु स्वेच्छाचारी : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीका कमिटीबाट एकल सिफारिसमा परे पनि आफूलाई उमेदवारीको टिकट नदिइनु स्वेच्छाचारी भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू अछाम क्षेत्र नम्बर–१ बाट एकल सिफारिसमा परे पनि पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई उमेदवार बनाइएको आरोप लगाए ।

“मेरो उमेदवारीबारे कुनै छलफल नै नगरी अध्यक्षले एमालेका निम्ति एक योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो । प्रथम दृष्टिमा नै स्वेच्छारी र अन्यायपूर्ण छ,” उनले भने ।

आफूलाई हराउन नसक्ने जानकारी पाएपछि अध्यक्ष केपी ओलीले टिकट नदिएको आरोप समेत उनले लगाए ।

Related News

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ आश्विन २७, बिहीबार १३:४६ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ आश्विन २७, बिहीबार १३:४६ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ आश्विन २७, बिहीबार १३:४६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP