रुकुम, धनबहादुर केसी डीबी रुकुम पूर्व प्रदेश ख का उम्मेदवार बनेका छन् । समाजसेवीका रुपमा जिल्लामा चिनिएका केसीको उम्मेदवारीले मतदातामा उत्साह थपिएको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं ७, नाथिगार्डमा जन्मिएका केसी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार हुन् ।
स्थानीय बासीन्दाको समस्याममा सक्दो सहयोग गर्ने केसी अब समाजसेवा मार्फत राजनीतिमा सक्रिय बन्न खोजेका छन् । उनले आफना गतिबिधि अब रुपान्तरण गरी राजनीतिमा पनि केन्द्रित गरेका छन् ।
उनले शिक्षा, स्वास्थ्य र बिकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आएका छन् । उनले आफ्नो अभियानमा जनताको साथ र सहयोग पाउने बिश्वाससमेत लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...
पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...
अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...