काठमाडौ, सत्तारुढ दनेपाली कांँग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ। ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र शनिबार (१२ कात्तिक) बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ।
यसअघि कांग्रेसले गत आइतबार साँझ ५ बजे ‘डिजिटल’ घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो। तर, सभापति देउवा काठमाडौं बाहिर रहेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो।
त्यसपछि सोमबार बिहान साढे १० बजे घोषणा गर्ने भनिएको कार्यक्रम पनि अन्तिम समयमा स्थगन गरिएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...