हेटौंडा, प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १४ बाट लागू औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार बेलुका करिब ५ बजेको समयमा बिेषेश सूचनाको आधारमा चेक जाँच गर्दा कालापानी स्थित भित्री बाटोमा ना ५४ प ३४५३ नं.को मोटरसाइकलमाम आएका २३ बर्षीय समीर थोकरलाई निउन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
थोकरको साथबाट औषध Codiwell ७ बोतल, Tramadol 10 क्यापसुल र Laborate 18 क्यापसुल फेला परेकोफेला परेको प्रहरीले जनाएको छ ।
नियन्त्रत्रणमा लिएका थोकर, लागू औषध र मोटरसाइकलबारे आबश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...