२०८० मंसिर १४
November 30, 2023, Thursday

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य बढोत्तरी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ स्थित रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजा २०० रुपैयाँमा कारोबार भएको थियो।

Related News

नेप्से लगातार तीन कारोबार दिन घटेर १८७६ .६० विन्दुमा, कारोबार रकम पनि घट्दो
नेप्से लगातार तीन कारोबार दिन घटेर १८७६ .६० विन्दुमा, कारोबार रकम पनि घट्दो
  • २०७९ कार्तिक १५, मंगलवार ११:२५ गते

गत आइतवार ४७ अंक बढेको बजार त्यसपछि लगातार तीन दिन घटेको छ । बुधवार नेप्से परिसूचक शून्य दशमलव ९४ प्रतिशत...

सुनको मूल्यमा लगातार तीन दिन नयाँ रेकर्ड
सुनको मूल्यमा लगातार तीन दिन नयाँ रेकर्ड
  • २०७९ कार्तिक १५, मंगलवार ११:२५ गते

नेपाली बजारमा सुनकाे मूल्यमा लगातार तीन दिन रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा सोमवारयता नयाँ रेकर्ड कायम भइरहेको छ...

  • २०७९ कार्तिक १५, मंगलवार ११:२५ गते

स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय...

TOP