लमजुङ, डेंगुका कारण लमजुङमा एक पत्रकारको निधन भएको छ । लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको हो ।
रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत २२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिवसमेत हुन् ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...