२०८१ बैशाख ४
April 16, 2024, Tuesday

महङ्गो खर्च लगाएर बनेको नेपाली चलचित्र लाखे पब्लिसिटिमा किन चुक्यो ?

महङ्गो खर्च लगाएर बनेको नेपाली चलचित्र लाखे पब्लिसिटिमा किन चुक्यो ?

काठमाडौ, जुत्ता माग्ने खुट्टा लुकाउने उखान यति बेला नेपाली चलचित्र लाखे मा लागू भएको भान हुन्छ। साच्चै नै उत्कृष्ट चलचित्र बनेको मा खुशी हुनु राम्रो हो । तर, बजार ब्यबस्थापन नहुनु नै लाखेको लागि अभिसाफ रह्यो।

चलचित्र मल्टिस्टार को भिड हुदा हुँदै पनि त्यो भिड लाई मिडिया मा देख्न सकिएन कारण के होरु नयाँ निर्माता लाई कतै कलाकार ले हेपेको हो कि भने भान प्रष्ट नै देखिएको छ।

चलचित्र क्षेत्र ले बुझ्नुपर्ने पहिलो कुरा न रहे निर्माता रह्दैन उद्योग भने कुरा लाई बिर्सनु हुदैन। लाखेको स्टारहरु आर्यन अधिकारी ,अनुपबिक्रम शाहि, सौगात मल्ल कहि कतै लाखेलाई सपोर्ट गरिएको देखिएन।

निर्माण पक्ष निरास भने पकै छ। भरपुर पारिश्रमिक लिएका कलाकारहरु मिडियामा नआउँदा निर्माता कुहिरोमा रुमलियको काग जस्तै भएका छन।

सम्राट बस्नेत को निर्देशन सुसन प्रजापतिको छायांकन ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको निर्माता सिजन अर्याल, गणेश मल्ल ठकुरि, डि।पि भण्डारी र कार्यकारि निर्माता हरि मल्ल ठकुरी हुन।

सिजन अर्याल को कथा आकास बराल को पट्कथा सम्बाद रहेको छ।

चलचित्र मा सौगात मल्ल, अर्पण थापा,प्रसान्त ताम्राकार ,रोहित रुम्बा, बर्षा राउत, सन्जोग राणा, सुशील सिटौला , कालू राना, रक्षा बुढाथोकी,बाल कलाकार सिस्टम भण्डारी को अभिनय रहेको चलचित्र लाई सफलताको शुभकामना !

Related News

अल्लु अर्जुनको पुष्पा- २ को टिजर रिलिज (भिडीयो)
अल्लु अर्जुनको पुष्पा- २ को टिजर रिलिज (भिडीयो)
  • २०७९ कार्तिक १८, शुक्रबार १५:०१ गते

काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म  ‘पुष्पा २: द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं...

पूजा शर्माको आकस्मिक शल्यक्रिया
पूजा शर्माको आकस्मिक शल्यक्रिया
  • २०७९ कार्तिक १८, शुक्रबार १५:०१ गते

अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ। उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। मेडिसिटी अस्पतालमा उनको सो शल्यक्रिया हो। सामाजिक सञ्जालमा...

बुझिन मैले भन्दै केकी अधिकारी
बुझिन मैले भन्दै केकी अधिकारी
  • २०७९ कार्तिक १८, शुक्रबार १५:०१ गते

काठमाडौं । नायिकासँगै निर्माता बनेकी अभिनेत्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘बोक्सीको घर’लाई आगामी १४ बैशाखमा रिलिज गर्दैछिन् । उनले...

TOP