२०८० मंसिर २०
December 6, 2023, Wednesday

इलाममा बन्यो प्रदेश १ को पहिलो स्काइब्रिज

इलाममा बन्यो प्रदेश १ को पहिलो स्काइब्रिज

इलाम, प्रदेश १ मा पहिको स्काइब्रिज शुक्रबारबाट औपचारिक उद्घाटनमा आएको छ। इलामको सूर्योदय नगरपालिका वडा नम्बर ७ को मेची राजमार्गको छेवैमा बनेको ब्रिजको संचालनमा आएको हो ।

पर्यटन क्षेत्र कन्यामको आकर्षक चिया बगान देखि हिमालसम्म देखिने ब्रिजको सबैभन्दा सिरानमा सिसा टेकेर दृश्य लिइन्छ । त्यहाँ पुगेर धेरैले मनोरञ्जन लिने र डरको अनुभव गर्छन् ।

कन्याम क्लाउड्सको नामक कम्पनीबाट बनेको ब्रिजको सम्पुर्ण प्याकेज लगानी पाँच करोड भएको लगानीकर्ता इटहरीका पर्यटन व्यवसायी सुनिल भुसालले जानकारी दिए।

उनले भने, ‘अहिले ब्रिज मात्रै संचालन भएको हो। बाकी होटल, स्विङ देखि थप पूर्वाधार निर्माणकै क्रममा छन् ।’ देशभर यस्तै परियोजना गर्दै आएको वन्डर्स नेपालका सिइओले स्थानीयको सहयोग भए लगानी गर्ने बताए।

उद्घाटनमा मेयर रणबहादुर राई, निर्माणकर्ता वन्डर्स नेपालका सिइओ सोहन श्रेष्ठ, नायिका वर्षा राउत, गायिका एलिना चैहान लगायतक प्रदेश १ का थुप्रै पर्यटन क्षेत्रका हस्तिहरुको उपस्थिति रहेको थियो।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ कार्तिक १९, शनिबार ०८:५४ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ कार्तिक १९, शनिबार ०८:५४ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ कार्तिक १९, शनिबार ०८:५४ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

TOP