२०८० मंसिर २०
December 6, 2023, Wednesday

मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने

मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने

काठमाडौ, आगामी ४ मंसिरमा हुने आम निर्वाचन अवधिभर सवारी लाइसेन्स आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार चुनावभर लाइसेन्स आवेदन बन्द हुने भएको हो।

विभागले एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने जानकारी गराएको छ।

निर्वाचनका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको अयोगले जनाएको छ।

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले बताएको छ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ कार्तिक २०, आईतवार ०९:५० गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ कार्तिक २०, आईतवार ०९:५० गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ कार्तिक २०, आईतवार ०९:५० गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

TOP