२०८० मंसिर २१
December 7, 2023, Thursday

मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा जाँदा विरोध खतिवडामाथि कुटपिट

मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा जाँदा विरोध खतिवडामाथि कुटपिट

मकवानपुर, नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि हातपात भएको छ । उनी मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

उनलाई मत माग्न जाँदा एक स्थानीयले हातपात गरेका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवार भएका खतिवडालाई मनहरि गाउँपालिका ४ मा मत माग्न जाँदा हातपात भएको हो ।

उनलाई पुरुषोत्तम खड्काले झापड हानेको स्थानीयले बताएका छन् । खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको बताइएको छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २२, मंगलवार १६:२२ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक २२, मंगलवार १६:२२ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक २२, मंगलवार १६:२२ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP