२०८० मंसिर २१
December 7, 2023, Thursday

मध्यरातमा केपी ओली ठमेलको नाइट क्लबमा

मध्यरातमा केपी ओली ठमेलको नाइट क्लबमा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली शुक्रबार राति काठमाडौंको ठमेलस्थित नाइटक्लबमा पुगेका छन्। ‘

एलओडी’ नाइटक्लबमा युवायुवतीहरूको ठूलो भिडभाड रहेको अवस्थामा मञ्चमा रातो ज्याकेटमा ओली एक्कासि देखा परेका थिए।

केही सहयोगीहरूसहित ‘एलओडी’मा पुगेका हुन्। ओली क्लबको स्टेजमा गएर सम्बोधन गर्नुका साथै हात हल्लाएर उपस्थितहरूलाई अभिवादन समेत गरेका थिए।

ओलीको उपस्थितिमा ‘ गाउँ गाउँमा ओली शहर सहरमा ओली’ नामको चुनावी र्‍याप गीत सार्वजनिक गरिएको छ। ओलीले फेसबुकमा सो विषयमा जानकारी गराएका छन्।

Related News

टिकटकले सरकारलाई पठायो इमेल
टिकटकले सरकारलाई पठायो इमेल
  • २०७९ कार्तिक २६, शनिबार ०८:१७ गते

चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ कार्तिक २६, शनिबार ०८:१७ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ कार्तिक २६, शनिबार ०८:१७ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP