२०८० मंसिर २०
December 6, 2023, Wednesday

रवि लामिछानेमाथि चितवनमा घरदैलोका क्रममा आक्रमण

रवि लामिछानेमाथि चितवनमा घरदैलोका क्रममा आक्रमण

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवनमा आक्रमण भएको छ।

चुनावी प्रचारको क्रममा घरदैलौ अभियान गरिरहँदा कुटपिट गरी गाडी समेत तोडफोड गरेको सो पार्टीका अर्का नेता दीपक बोहराले बताए।

सत्तारुढ गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको बोहोराले बताए। लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

जहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसका उमेश श्रेष्ठ पनि प्रतिस्पर्धामा छन्।

चुनावी अभियानमा रहेका लामिछान र केही कार्यकर्ता माथि आक्रमण भएको बताइएको हो।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ कार्तिक २७, आईतवार १९:०० गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ कार्तिक २७, आईतवार १९:०० गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ कार्तिक २७, आईतवार १९:०० गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

TOP