काठमाडौ, बुधबार नेपाल र यूएईबीच दोस्रो एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ।
तीन खेलको श्रृङ्खलाको लागि नेपाल आएको यूएईले पलिो खेलमा ८४ रनको फराकिलो जीत हात पारेको थियो।
बुधबार हुने दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजे सुरु हुनेछ। एकदिवसीय श्रृङ्खला बचाउन नेपालले अब दुवै खेल जित्नुपर्ने हुन्छ।
आजको खेलमा यूएईले जीत हात पारे श्रृङ्खलामा उसले कब्जा जमाउनेछ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...