झापा, झापा–१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई गायक राजेशपायल राईले समर्थन गर्दै उनको पक्षमा भोट मागेका छन् ।
राजेशपायलले बिहीबार झापामा आयोजित आमसभामा सांगीतिक प्रस्तुतिका साथ शर्माको पक्षमा भोट मागेका हुन् ।
आमसभामा बोल्दै उनले आँखा चिम्लेर शर्मालाई भोट दिन मतदातालाई आग्रह समेत गरे । राई खोटाङको कन्सर्ट सकेर शर्मालाई समर्थन गर्न झापा पुगेका हुन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी...