२०८० मंसिर २१
December 7, 2023, Thursday

ईश्वर पोख्रेलको क्षेत्रमा पैसा बाँड्दै गरेको अवस्थामा एमाले उम्मेदवारसहित तीनजना पक्राउ

ईश्वर पोख्रेलको क्षेत्रमा पैसा बाँड्दै गरेको अवस्थामा एमाले उम्मेदवारसहित तीनजना पक्राउ

काठमाडौं, काठमाडौं क्षेत्र नं ५ मा पैसा बाँड्दै गरेको अवस्थामा एमालेका नेता–कार्यकर्ता पक्राउ परेका छन् । सो क्षेत्रमा एमालेबाट सो पार्टीका उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

प्रहरीले क्षेत्र नं ५ ख का एमाले उम्मेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डंगोललाई पक्राउ गरेको हो ।

उनीहरु बुनपा ६ की कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट समातिएको कांग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्र महर्जनले जानकारी दिए ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर ३, शनिबार ०७:३२ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर ३, शनिबार ०७:३२ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर ३, शनिबार ०७:३२ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP