२०८० मंसिर २१
December 7, 2023, Thursday

झापा ३ मा सिटौलालाई पछि पारे लिङदेनले

झापा ३ मा सिटौलालाई पछि पारे लिङदेनले

झापा , झापा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

त्यहाँ पछिल्लो मत परिणामअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अगाडि देखिएका छन् ।

उनले २२७ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् ।

यसअघिको निर्वाचनमा लिङदेनले सिटौलालाई पराजित गरेका थिए ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर ५, सोमबार १३:०५ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर ५, सोमबार १३:०५ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर ५, सोमबार १३:०५ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP