२०८१ श्रावण ९
July 24, 2024, Wednesday

झापा ३ मा सिटौलालाई पछि पारे लिङदेनले

झापा ३ मा सिटौलालाई पछि पारे लिङदेनले

झापा , झापा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

त्यहाँ पछिल्लो मत परिणामअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अगाडि देखिएका छन् ।

उनले २२७ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् ।

यसअघिको निर्वाचनमा लिङदेनले सिटौलालाई पराजित गरेका थिए ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ मंसिर ५, सोमबार १३:०५ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ मंसिर ५, सोमबार १३:०५ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७९ मंसिर ५, सोमबार १३:०५ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP