काठमाडौं , प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर २ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
कांग्रेसका दुर्लभ थापा क्षेत्री २२३० मतका साथ अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेत १६३२ मत ल्याएर दोस्रो छन् ।
राप्रपाका मोहन केसीको १२३ मत आएको छ ।
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...