२०८० मंसिर २१
December 7, 2023, Thursday

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी, कांग्रेस नेता सिटौला फेरि पराजित

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी, कांग्रेस नेता सिटौला फेरि पराजित

झापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं। ३ बाट प्रतिनिधि सभामा विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन्।

अध्यक्ष लिङ्देनले प्रतिनिधि सभामा दोस्रो यात्रा तय गर्दा ४० हजार ६४८ मत ल्याउन सफल भए। उता पराजित सिटौलाले ३७ हजार ३७२ मत ल्याए।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर ८, बिहीबार १६:२१ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर ८, बिहीबार १६:२१ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर ८, बिहीबार १६:२१ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP