दाङ, नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित भएका छन् ।
दाङ २ मा पोखरेललाई १९२ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी भइन् ।
निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...