२०८० मंसिर २१
December 7, 2023, Thursday

बाँके ३ बाट कांग्रेसका किशोरसिंह विजयी

बाँके ३ बाट कांग्रेसका किशोरसिंह विजयी

बाँके, बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

राठौर विजयसँगै लुम्बिनीमा कांग्रेसले जितको खाता खोलेको छ । उनी प्रदेश सभापतिसमेत हुन् ।

राठौर ४७९३ मतान्तरले निर्वाचित भएका हुन् । उनले २९०४० मत ल्याउँदा प्रतिद्वन्दी नेकपा एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपति २४२४७ मा रोकिए ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर ८, बिहीबार ११:२४ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर ८, बिहीबार ११:२४ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर ८, बिहीबार ११:२४ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP