२०८० मंसिर २१
December 7, 2023, Thursday

मकवानपुर १ मा डिनालाई पछि पार्दै राप्रपाका सिंह अगाडि

मकवानपुर १ मा डिनालाई पछि पार्दै राप्रपाका सिंह अगाडि

मकवानपुर, मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन्।

कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई झिनो मतान्तरले उनले पछाडि पारेका छन्। उनले २३३५८ मत प्राप्त गर्दा डिनाको २३३४० मत आएको छ।

एमालेको सूर्य चिन्हबाट चुनाव लडेका राप्रपा अध्यक्ष कमल थापाले २२ हजार ६ सय ५८ मत पाएका छन्। सिंह अगाडि लागेपछि राप्रपाका कार्यकर्ता खुशी मनाउन थालेका छन्।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर ८, बिहीबार ११:२६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर ८, बिहीबार ११:२६ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर ८, बिहीबार ११:२६ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP