२०८० मंसिर २१
December 7, 2023, Thursday

रुकुमपूर्व प्रदेशसभा ख मा कांग्रेसका केसी विजयी

रुकुमपूर्व प्रदेशसभा ख मा कांग्रेसका केसी विजयी

रुकुम पूर्व, रुकुम पूर्व प्रदेशसभा ख मा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर केसी विजयी भएका छन् । उनले ४ हजार २ सय ६२ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नरहरी खड्काले २ हजार २ सय ४४ मत प्राप्त गरे ।

नेकपा एमालेका उम्मेदवार भावना बुढाथोकीले १ हजार ७ सय ८४ मत प्राप्त ग्रेका थिए ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर ८, बिहीबार ११:३३ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर ८, बिहीबार ११:३३ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर ८, बिहीबार ११:३३ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP