२०८० मंसिर २०
December 6, 2023, Wednesday

रुपन्देही ३ मा रोकिएको मत गणना पुन:सुरु, गृहमन्त्री खाँणलाई राप्रपा नेता बोहोराले उछिने

रुपन्देही ३ मा रोकिएको मत गणना पुन:सुरु, गृहमन्त्री खाँणलाई राप्रपा नेता बोहोराले उछिने

रुपन्देही, रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा रातिदेखि रोकिएको मत गणना पुनः सुरु भएको छ।

त्यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोराबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

यो खबर तयार पार्दासम्म गृहमन्त्री खाँणभन्दा ३७७ मतले राप्रपा नेता बोहोरा अगाडि छन्। अब २५ हजार मत गन्न बाँकी छ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर ९, शुक्रबार ०८:२८ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर ९, शुक्रबार ०८:२८ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ मंसिर ९, शुक्रबार ०८:२८ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP