२०८० मंसिर १४
November 30, 2023, Thursday

गृहमन्त्री खाणलाई जित्न कठिन, ब्रेक लगाउँदै राप्रपाका बोहोरा

गृहमन्त्री  खाणलाई जित्न कठिन, ब्रेक लगाउँदै राप्रपाका बोहोरा

रूपन्देही, रुपन्देही क्षेत्र नं३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै छन् ।

अब खाणलाई जित्न कठिन देखिएको छ । अहिले ३ वटा वडाको बाँकी मत गणना भइरहेको छ ।

यसैगरी प्रदेश सभा सदस्यमा एमालेका तुलसीप्रसाद चौधरीले१३ हजार ४२२ मतले अग्रता लिएका छन् भने नेपाली कांग्रेसका रामचन्द्र ढकालले १३ हजार ३६७ मतका साथ पछ्याइरहेका छन् ।

अब करिब छ हजार मत गणना बाँकी रहेको छ । आज १२ बजेसम्म मतगणना सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ।

Related News

बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
  • २०७९ मंसिर १०, शनिबार ०८:०४ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ मंसिर १०, शनिबार ०८:०४ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
  • २०७९ मंसिर १०, शनिबार ०८:०४ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।  स्वबासी, सुकुम्वासी...

TOP